दफा ११
खानतलासी मुचुल्का तयार गर्ने
: संहिताको दफा ९ र दफा १८ को उपदफा (१) बमोजिम कुनै मुद्दाको सम्बन्धमा कुनै व्यक्तिको शरीरको खानतलासी लिनुपर्दा आवश्यकता अनुसार संहिताको दफा १८ को उपदफा (३) बमोजिम सोही संहिताको अनुसूची-१३ बमोजिमको मुचुल्का खडा गर्नु पर्नेछ।